चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ

चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चोरीमा संलग्न रहेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१० बस्ने २८ वर्षीय दुखु मिया र २१ वर्षीय तेजराज बिष्ट रहेका छन् ।

उनीहरूले मेचीनगर नगरपालिका-१० स्थित भैरव स्टोरबाट गत मंसिर १९ गते राति करिब ३ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडाहरू चोरी गरेको थियो ।

अनुसन्धानको सोही क्रममा खटिएको प्रहरीले उक्त कार्यमा चोरीका सामानहरू सहित  उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई उपर जिल्ला अदालत झापाबाट चोरी कसूरमा ४ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय