रवि लामिछाने बागलुङको गलकोट आउने

रवि लामिछाने बागलुङको गलकोट आउने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी, बडिगाड :  राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछाने बागलुङको गलकोटमा आउने भएका छन् ।

पार्टीको संगठन विस्तार कार्यक्रम अन्तर्गत यही असौज २३ गते गलकोटको हटिया बजारमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्न उनी गलकोट आउन लागेका हुन् ।

रास्वपा बडिगाड वडा नं ५ वडा कार्यसमितिले दिएको जानकारी अनुसार उक्त दिन हटिया बजारमा पार्टीको अभियानबारे लामिछानेले सम्बोधन गर्नेछन् ।

राष्टिय स्वतन्त्र पार्टीले उक्त कार्यक्रममा उपस्थित हुन सम्पूणर् पार्टीप्रेमी महानुभावहरुलाई अनुरोध गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय