रास्वपा सभापति लामिछानेले १ सय दिन नपुग्दै ल्याए पानी

रास्वपा सभापति लामिछानेले १ सय दिन नपुग्दै ल्याए पानी

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं  : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवन-२ का स्थानीयका लागि पानी ल्याएको बताएका छन्।

सोमबार फेसबुकमा पोष्ट गर्दै चितवन-२ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडी र भतेरीका स्थानीयका लागि घोषणाअनुसारूप १ सय दिन नपुग्दै पानी आल्याएको जानकारी दिएका हुन्।

उनले ७.५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याएको र त्यसको औपचारिक उद्‍घाटन भोलि(मङ्गलबार) हुने बताएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय