बालेनको अर्को चमत्कार: यस्तो चिटिक्क भयो फुटपाथ र सडक (भिडियो सहित)

बालेनको अर्को चमत्कार: यस्तो चिटिक्क भयो फुटपाथ र सडक (भिडियो सहित)

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँः महानगरपालिकाले सामाखुसीमा खोला छोपेर राखेको स्ल्याबहरू निकालेको छ।

महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्ल्याबहरू निकाल्न सुरू गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार ती खोला छोप्न स्ल्याबहरू राखिएको थियो,’ उनले भने, ‘अहिले खोलाको ‘राइट अफ वे’ खोल्ने कार्य गरिएको हो।’

यस्तै खोलालाई प्राकृतिक रूपमा बग्न दिन अतिक्रमित गरी बनाइएका भैतिक संरचना हटाउन सुरू गरिएको हो। काठमाडौं महानगरपालिकाले टुँडिखेल र खुलामञ्च बीचको बाटोमा राति हिंड्न रोक लगाएको छ ।

असुरक्षाको कारण देखाउँदै सो बाटो भएर राति ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत गर्न रोक लगाएको महानगरले टुँडिखेल क्षेत्रमा टाँस गरेको सूचनामा उल्लेख छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय