बडिगाड डोजोका प्रशिक्षक सहित कराँते टोली जापान प्रस्थान

बडिगाड डोजोका प्रशिक्षक सहित कराँते टोली जापान प्रस्थान

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । जापानमा फेब्रअरी १३ देखि १९ सम्म हुन गइरहेको कराँते प्रतियोगितामा भाग लिन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

बागलुङको बडिगाड गाउँपालिका बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजनकुमार पाईजाको नेतृत्वमा तीन जनाको टोली जापान प्रस्थान गरेको हो । यस अघि पनि प्रशिक्षक पाईजा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जित्न सफल भएका थिए ।

विदाइ गर्दै खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला (ज्वाला)ले खेलाडिहरुलाई जीतको शुभकामना व्यक्त गरे ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय