बागलुङमा एमाले र राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहबीच सहकार्य

बागलुङमा एमाले र राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहबीच सहकार्य

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ। बागलुङमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहबीच सहकार्य भएको छ । शनिबार बसेको बैठकले जनमोर्चाका विद्रोही समूहले प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ एमालेलाई सहयोग गर्ने सहमति भएको हो ।

एमालेका जिल्ला कमिटी सचिव विष्णु भुसाल र जनमोर्चाका विद्राेही समूहका प्रतिनिधि तिलक पुनले संयुक्त रुपमा हस्ताक्षर गरेर बागलुङ २ (२)को उम्मेदवार निष्क्रिय भएको जानकारी गराएका छन् ।

उनीहरुले संयुक्त रुपमा एमालेका उम्मेदवारलाई विजयी गराउन लाग्न निर्देशन समेत दिएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय