बागलुङ-२ बाट शिक्षामन्त्री पौडेलले  गराए उम्मेदवारी दर्ता

बागलुङ-२ बाट शिक्षामन्त्री पौडेलले  गराए उम्मेदवारी दर्ता

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार दिउँसो ३ बजे निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङ पुगेर पौडेलले बागलुङ-२ बाट उम्मेदवारी दिएका हुन्।

पौडेल उक्त क्षेत्रका निवर्तमान सांसद पनि हुन्।

बागलुङ-२ मै एमालेकी मन्जु शर्मा चालिसेले उम्मेदवारी दिएकी छन्। त्यसैगरी प्रदेश सभामा नेपाली कांग्रेसबाट जित शेरचन र दोर्ण कुँवरले उम्मेदवारी मनोनयन गराएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय