एमालेबाट बागलुङ क्षेत्र नं. २ मा बडिगाड गाउँपालिकाका पूर्व अध्यक्ष सहित ६ जना सिफारिस

एमालेबाट बागलुङ क्षेत्र नं. २ मा बडिगाड गाउँपालिकाका पूर्व अध्यक्ष सहित ६ जना सिफारिस

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनकालागि बागलुङ क्षेत्र नंं. २ बाट ६ जनालाई उमेदवारको लागि सिफारिस गरेको छ ।

प्रदेश कमिटि सदस्यहरु मञ्जु शर्मा चालिसे, प्रेम खरेल र मेहरसिंह पाइजा, ढोरपाटन नगरपालिका कमिटिका अध्यक्ष गणेश कुमार थापा, गण्डकी प्रदेश समन्वय कमिटिका सदस्य चेतनारायण पौडेल र बागलुङ-काठमाडौं सम्पर्क मञ्चका सदस्य झकप्रसाद शर्मा सिफारिस हुनु भएको हो ।

एमालेले यस अगाडि नै प्रदेश सभाका लागि उमेदवार सिफारिस गरिसकेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय