बागलुङमा विद्यालय हिँडेका शिक्षक मृत भेटिए

बागलुङमा विद्यालय हिँडेका शिक्षक मृत भेटिए

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ :  जिल्लाको ताराखोला गाउँपालिका वडा ३ का ५७ बर्षीय शिक्षक रविलाल कडेल बुधबार बिहान करिब ९.४५ बजे मृत भेटिएका छन्।

घरबाट बिद्यालय हिडेका हिडेका उनको बाटोमा मृत्यु भएको हो । घरबाट नजिकै रहेको जनता प्रा.वि मा पढाउदै आएका उनलाई सोहि बिधालयका प्रधानाध्यापक लिलबहादुर जिसिले स्कुल जाने क्रममै बाटोमा मृत अवस्थामा देखेपछि प्रहरी लाई खवर गरेको र पोस्मार्टमाका लागि गलकोट प्रथामिक स्वास्थ्य केंद्र हरिचौर लगिएको थियो।

५७ बर्षिय कडेल नियमित सुगर तथा प्रेसर को औसधि सेवन गरि रहेका बुझिएकोले प्रारम्भिक अनुसन्धान बाट चक्कर खाइ ह्रदयघात बाट निधन भएको हुन सक्ने आशंका गरिएको छ । मुल कुराबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय