छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदै गर्दा बाटोमै सुत्केरी

छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदै गर्दा बाटोमै सुत्केरी

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपालीले अस्पताल नपुगी बाटोमै बच्च जन्माएकी छन् ।

उनलाई सुत्केरी बेथाले च्यापेपछि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा लैजान लागिएको थियो । छ घण्टा हिँडेपछि मात्र अस्पताल पुगिन्छ ।

तर उनले अस्पताल नै नपुगी बाटोमा नै बच्चा जन्माएकी हुन् ।

स्वास्थ्य संस्थाको सरल पहुँच नहुँदा नेपालका विभिन्न ठाउँका महिला अझै पनि अस्पतालभन्दा बाहिर बच्चा जन्माउन बाध्य छन् ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय