Breaking News : राति परेको अविरल बर्षका कारण भुजी खोलाले गाउ नै बगायो

Breaking News : राति परेको अविरल बर्षका कारण भुजी खोलाले गाउ नै बगायो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राति परेको अविरल बर्षका कारण भुजी खोला बढेर आउदा ढोरपाटन नगरपालिका वार्ड न ०९, बाग्लुङ्गको भुजुंगे गाउ नै बगाएको छ। स्थानियका अनुसार १७ जना व्यक्ति बेपत्ता भएका छन् भने बेपत्ता भएका व्यक्तिहरुको खोजि कार्य तिब्र गतिमा भैरहेको । खोजि गर्ने क्रममा ढोरपाटन नगरपालिका वार्ड न ०५, बुडथोकमा दुईजनाको लास र बडिगाड गाउपलिका वार्ड न ०७,कालिरहमा एकजनाको गरि जम्मा तीनजनाको लास भेटिएको छ। संबाददाता जीवन पाण्डेको अनुसार भेटिएका लासको पहिचान खुल्न सकेको छैन भने स्थानिय र प्रहरीको सहयोगमा खोजि कार्य जारी रहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय