कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ । बुधबार बोर्डले तालिका सार्वजनिक गरेको हो । संशोधित तालिका अनुसार, पहिलो दिन वैशाख २१ गते अनिवार्य अंग्रेजी परीक्षा हुनेछ ।

शिक्षक आन्दोलनका कारण बोर्डले हिजो मात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।

हेर्नुस् तालिका

https://drive.google.com/file/d/1ziNHlS60ZK3FVSo8CLvFQU0uCg8vozr_/preview

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय