संसदमा राजा सम्बोधन नगर्न सभामुखले रुलिङ गर्नुपर्ने सूर्य थापाको माग

संसदमा राजा सम्बोधन नगर्न सभामुखले रुलिङ गर्नुपर्ने सूर्य थापाको माग

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले संसदभित्र ‘राजा’ सम्बोधन नगर्न सभामुखबाट रुलिङको माग गरेका छन् । आज संसद बैठकमा बोल्दै उनले राजसंस्था पुनर्स्थापनाको माग गर्नेहरूलाई पटमूर्खको संज्ञा दिए ।

थापाले पूर्वराजा ज्ञानेन्द्रलाई फेरि नारायणहिटी फर्किने सपना नदेख्न आग्रह गरे । केही असन्तुष्ट र भड्किएका आत्माले हुइया मच्चाउँदैमा राजा नफर्किने उनको टिप्पणी छ ।

‘राजाको छोरा राजा हुने दिन गए, अब सम्झिने पानी छम्किने हो’, उनले भने ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय