चन्द्र भण्डारीको प्रश्न- सम्पति शुद्धीकरण मुद्दामा अब को बाँकी रहन्छ ?

चन्द्र भण्डारीको प्रश्न- सम्पति शुद्धीकरण मुद्दामा अब को बाँकी रहन्छ ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दामाथि प्रश्न उठाएका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसरी कोही पनि बाँकी नरहने भन्दै प्रश्न पनि गरेका छन् । नेता भण्डारीले लेखेका छन्, ‘सम्पति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को ? बुझ्ने कोशिस गर !!!’

उनले थप लेखेका छन्, ‘प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौं की ! सत्यलाई सत्य थाहा हुन्छ !’ नेता भण्डारीको यो बयान रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत जारी सुनुवाईबीच आएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय