बडिगाड वडा नं ६ वडाध्यक्षमा नेपाली काँग्रेसका खत्री सहित प्यानलनै भारी मतले विजयी

बडिगाड वडा नं ६ वडाध्यक्षमा नेपाली काँग्रेसका खत्री सहित प्यानलनै भारी मतले विजयी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड । बागलुङको बडिगाड गाउँपालिका अन्तर्गत वडा नं ६ को मतगणना पनि सकिएको छ ।

उक्त वडामा साझा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विर वहादुर खत्री सहित प्यानलनै भारी मतका साथ विजयी भएको छ ।

खत्री नेकपा एमालेका उम्मेदवार नर बहादुर क्षेत्रीलाई १ सय ५२ मतको फराकिलो अन्तरले पछाडी पार्दै विजयी हासिल गरेका हुन् ।

उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट खुल्ला वडा सदस्य पदमा अनोज केसी र मिन बहादुर थापा, महिला वडा सदस्यमा सम्झना थापा तथा दलित महिला सदस्यमा गगां सुनार विजयी भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय