बडिगाड गाउँपालिकाको वडा नं ०२ मा एमालेको प्यानल नै विजयी

बडिगाड गाउँपालिकाको वडा नं ०२ मा एमालेको प्यानल नै विजयी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं ०२ मा एमाले प्यानल सहित विजयी भएको छ। नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा पुन; ढालेन्द्र शेरचन विजयी भएका छन्।

उनि संगै महिला सदस्यमा बिष्णु माया आर्याल, दलित महिला सदस्यमा प्रेमकाली बि.क, खुला सदस्यमा थुम सापकोटा र सरस्वति राना विजयी भएका छन्।

गठबन्धनको तर्फबाट वडाध्यक्षमा नेपाली कांग्रेसका डिल बहादुर रानालाई ढालेन्द्र शेरचनले ८० मत अन्तरले पराजित गरेका हुन्। शेरचन २०७४ साल पछिको पुन: निर्वाचनमा वडाध्यक्षमा विजयी भएका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय