गुल्मीको चन्द्रकोटमा भारी मतान्तरले गठबन्धन विजयी

गुल्मीको चन्द्रकोटमा भारी मतान्तरले गठबन्धन विजयी

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिकामा साझा गठबन्धन अन्तर्गत नेकपा माओवादीबाट पालिका अध्यक्षको उम्मेदवार बनेका युवराज केसी विजयी भएका छन् । केसीले ५ हजार ७०० मत ल्याएका हुन् ।

आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका चेतन बस्नेतलाई २ हजार ३५३ मतले पछाडी पार्दै विजयी भएका हुन । बस्नेतले ३३४७ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय