बडिगाड १ मा गठवन्धनको प्यानल नै विजयी

बडिगाड १ मा गठवन्धनको प्यानल नै विजयी

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङको बडिगाड गाउँपालिकामा संयुक्त गठबन्धनले विजयी सुरुवात गरेको छ । पालिकाको वडा नं १ मा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका वम बहादुर थापा ले वडाध्यक्ष पदमा ६८३ मतसहित विजयी भएका हुन् ।

वडामा थापा सहितको प्यानलनै विजयी भएको छ । थापाले ८६ मतान्तरले नेकपा एमालेबाट बडा अध्यक्षंआ उम्मेदवार बनेका दिनेश थापालाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय