ढोरपाटन नगर प्रमुखमा एमालेबाट नेपाली सर्वसम्मत

ढोरपाटन नगर प्रमुखमा एमालेबाट नेपाली सर्वसम्मत

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेले देव कुमार नेपालीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

बाहालवाला नगरप्रमुख नेपालीलाई नेकपा एमाले ढोरपाटन नगर कमिटिले आगमी स्थानीय तहको निर्वाचनमा पुन नगर प्रमुखको उम्मेद्वार उठाउने निर्णय गरेको नेकपा एमाले ढोरपाटन नगर कमिटिका सचिव ज्ञान प्रसाद कंडेलले जानकारी दिनुभयो ।

यस्तै नगर उपप्रमुखमा नगर कमिटिले दूई जनाको नाम सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।

नगर उपप्रमुखमा बाहालवाला नगर उपप्रमुख करमती पुन र एमाले जिल्ला कमिटि सदस्य अस्मिता भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको एमाले ढोरपाटन नगर कमिटिले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय