बडिगाडबाट पेस्तोल र गोली सहित एक पक्राउ

बडिगाडबाट पेस्तोल र गोली सहित एक पक्राउ

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : प्रहरीले बागलुङको बडिगाडबाट पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बडिगाड गाउँपालिका-५ ग्वालिचौरबाट ४० वर्षका श्याम बहादुर रेश्मीलाई एक थान पेस्तोल र चार राउण्ड गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

उहाँलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङमा राखेर अनुसन्धान गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय