मुसिकोटमा एक घरमा आगलागी : २० लाखको क्षति

मुसिकोटमा एक घरमा आगलागी : २० लाखको क्षति

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । मुसिकोट नगरपालिका स्थित एक घरमा गएराति आगलागी भएको छ ।

मुसिकोट नगरपालिका- ४ हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूणर्रुपमा नष्ट भएको हो ।

मुसिकोट माविका शिक्षक बाबुराम शर्माले गए राति नै प्रहरी आए पनि क्षतिको पूणर् विवरण आई नसकेको बताउनुभयो ।

उहाँका अनुसार करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले धनमाल क्षति भए पनि मानवीय र चौपायाको क्षति नभएको बताउनुभयो । तस्बिर : साकेंतिक

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय