२३ केजी गाँजा सहित बडिगाडका एक युवा पक्राउ !

२३ केजी गाँजा सहित बडिगाडका एक युवा पक्राउ !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : प्रहरीले बागलुङको गलकोटबाट २३ केजी गाँजा सहित एक युवालाई पक्राउ गरेको छ ।

सोमबार साँझ गलकोट नगरपालिका–५ हटिया स्थित न्यू एजे एण्ड रेष्टुरेण्टमा खाजा खाइरहेका बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–८ खोलाखर्कका प्रकाश पाइजालाई गाँजा जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि युवालार्य जिल्ला पहरी कायाृल बागलुङमा आज ल्याइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय