रुखबाट लडेर गम्भिर घाइते बडिगाडका शिक्षकको हवाई उद्दार !

रुखबाट लडेर गम्भिर घाइते बडिगाडका शिक्षकको हवाई उद्दार !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : रुखबाट लडेर गम्भिर घाइतेको हवाई उद्दार गरिएको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–८ पुरानो गाउँ किटानी माध्यामिक व्दिालयका ५४ वर्षिय शिक्षक टक बहादुर काउछालाई हवाई उद्दार गरी काडमाण्डौं पठाइएको छ ।

शिक्षकले घर नजिकैको रुखमा तरकारी (इस्कुस) टिप्ने क्रममा लडेर गम्भिर भाइते हुनुभएको थियो ।

काउछाकोे भिमगिठे स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकप्टर काठमाण्डौको पठाइएको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणी कंडेलले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय