गुल्मीमा गाई चराउन गएका युवकको करेन्ट लागेर ज्यान गयो !

गुल्मीमा गाई चराउन गएका युवकको करेन्ट लागेर ज्यान गयो !

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ ।

जिल्लाको मदाने गाउँपालिका -१ अग्लुङका १८ वर्षका ब्रिकम राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुलमीले जानकारी दिएको छ ।

आईतबार मदाने गाउँपालिकाको वडा नम्वर दुई स्थित् सैरेको जंगलमा छाताको टुप्पोले अचानक विजुलीको तारमा छुदाँ करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो ।

घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोली खटिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय