अफगानिस्तानमा रहेका गुल्मेलीलाई सम्र्पकमा आउन प्रशासनको आग्रह !

अफगानिस्तानमा रहेका गुल्मेलीलाई सम्र्पकमा आउन प्रशासनको आग्रह !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले अफगानिस्तानमा रहेका जिल्ला बासीलाई सम्र्पकमा आउन आग्रह गरेको छ ।

प्रशासनले सुचना जारी गदै रोजगारीको शिलशिलामा अफगानिस्तानमा रहेका जिल्ला बासीको सुचना दिन सबै स्थानीय तह र सम्बन्धित कम्पनीलाई आग्रह गरेको छ ।

साथै कोही कसैको सम्र्पकमा भए जिल्ला प्रशासन कार्यालय गुल्मीमा जानकारी गराउन समेत प्रशासनले अनुरोध गरेको छ ।

नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निणर्यानुसार जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि सुचना जारी गदै सम्पर्कमा आउन अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय