बागलुङमा २५ बर्षिया संक्रमित महिलाको मृत्यु

बागलुङमा २५ बर्षिया संक्रमित महिलाको मृत्यु

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: बागलुङमा सोमबार बिहान संक्रमित महिलाको मृत्यु भएको छ। धौलागिर अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेकी बागलुङ नगरपालिका-१३ की २५ बर्षिया महिलाको सोमबार बिहान मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि उनी जेठ १२ गते अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए। ती महिलामा मुटु तथा फोक्सोको समस्या थियो।

साभार: ढोरपाटन न्यूज

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय