गुल्मीमा मोटरसाइकल दुर्घ’टना, एकजनाको मृ’त्यु

गुल्मीमा मोटरसाइकल दुर्घ’टना, एकजनाको मृ’त्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: गुल्मीमा मोटरसाइकल दुर्घट’ना हुँदा एक जनाको मृ’त्यु भएको छ। शुक्रबार राति गौंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्बरको मोटरसाईकल गुल्मी दरवार गाउँपालिका सात घुम्तीमा दु’र्घटनामा परेको हो।

दुर्घटनामा परी सोही स्थानका अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृ’त्यु भएको हो जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए।

उनको गुल्मी अस्पताल तम्घासमामा उपचारको क्रममा मृ’त्यु भएको हो।

मोटरसाइकल सडक सुरक्षा वालमा ठोक्किएर सडकबाट करिब ३ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।

र यो पनि: गुल्मीमा दुई हजार हेक्टर बढी जङ्गल डढेलोका कारण सखाप

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय