गुल्मीमा आगलागीमा परी ९ वर्षिया बालिकाको मृ’त्यु

गुल्मीमा आगलागीमा परी ९ वर्षिया बालिकाको मृ’त्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: गुल्मीमा आगलागीमा परेर ९ वर्षीया बालिकाको ज्या’न गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ७ वाग्लाकी ९ वर्षीया सङ्गिता परियारको आगलागीमा परेर ज्या’न गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

नु’हाएर फर्कने क्रममा जङ्गलमा लागेको आगोमा परि उनको ज्या’न गएको प्रहरीले प्रा’रम्भिक अ’नुमान गरेको छ।

घ’टनाबारे अ’नुस’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन्।

र यो पनि: बागलुङ बल्देधुरी घ’टनामा सलंग्न ८ अ’भियु’क्त सार्वजनिक

Author
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय