बल्देधुरी होली ह’त्याकाण्ड: नौ जना अभि’युक्त पक्राउ

बल्देधुरी होली ह’त्याकाण्ड: नौ जना अभि’युक्त पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ: गत चैत्र १५ गते होली खेल्ने क्रममा दुई जनाको ह’त्या गर्ने ९ जना अभियुक्त प्रकाउ परेका छन।

बडिगाड गाउँपालिकाको वडा नं. १०, बल्देधुरीमा भएको घटनामा निसीखोला गाउँपालिका ७ का प्रकाश कुवँर र दिपक परियारका ह’त्या अभि’युक्तलाई प्रहरीले प्र’काउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्णबहादुर पल्ली मगरले बताए।

दुई पक्ष बिचको झडपमा ह’त्या आ’रोपी बडिगाड गाउँपालिका-१० का युवाहरु रहेका छन। घटनाका आ’रोपीलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय