गुल्मी: गुल्मीमा एक पुरुष मृत फेला परेका छन्।
जिल्लाको मालिका गाउँपालिका तीन जुकेनाको जंगलमा अन्दाजी ३७/३८ वर्षका पुरुषको शव फेला परेको हो।
शवको पहिचान हुनसकेको छैन। पोस्टमार्टमको लागि शव जिल्ला अस्पताल गुल्मी ल्याईएको छ। घटना बारे अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानाकारी दिए।
गुल्मीमा एक पुरुष मृत फेला, सनाखत हुन बाँकी
गुल्मीमा एक पुरुष मृत फेला, सनाखत हुन बाँकी




