गुल्मीकी सम्झनाको शव टाउको नै काटिएको अवस्थामा, घटना रहस्यमय, परिवारबाटै हत्या गरिएको आशंका

गुल्मीकी सम्झनाको शव टाउको नै काटिएको अवस्थामा, घटना रहस्यमय, परिवारबाटै हत्या गरिएको आशंका

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी:  गुल्मीमा मगंलबार भेटिएको शव निकै दर्दनाक अवस्थामा रहेको पाईएको छ। मगंलबार नै शव भेटिएपनि माईती पक्षले शव उठाउन नदिएपछि यत्तिकै राखिएको थियो। उनको शव काटिएको अवस्थामा भेटिएको छ।

उनलाई मुखमा केही कपडा हालेर घाँटी काटिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उनको टाउको एकातिर र खुट्टा र शरीर छुट्टिएको अवस्थामा फेला परेको हो। उनकोे शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाइएको छ।

रेसुङ्गा नगरपालिका-३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१ वर्षीया सम्झना बोहराको श,व मु,चुल्का उठाएर गुल्मी अस्पताल ल्याइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । युवतीको श,व सोमबार फेला परे पनि माइती पक्ष घ,टनास्थल पुग्न ढिला भएपछि मंगलबार दिउँसो मात्रै उठाइएकोे प्रहरीले जनाएको छ ।

गत माघ २९ गते रातिदेखि हराएकी सम्झनाको श,व १८ दिनपछि स्थनीयले घाँस का,ट्न गएका बेला देखेर प्रहरीलाई खबर गरेका थिए । घरदेखि डेढसय मिटर टाढा बारीको कु,नामा टा,उको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा श,व फेला परेको थियो । घ,टनाबारे थप अ,नुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवतीको ह,त्या भएको हुनसक्ने भन्दै माइती पक्षले तत्काल दो,षी पत्ता लगाउन माग समेत गरेका छन् ।

सम्झना बे,पत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झु,न्डि,एको अवस्थामा फे,ला परेकी थिइन् । सम्झनाका पति गाडी चालक हुन । मुसिकोट साईडमै गाडी चलाउने क्रममा तम्घासको शिद्धबाबा माविमा कक्षा ११ मा पढ्दै गरेकी मुसिकोट गाउँकै सम्झना बोहरालाई प्रेम गरी तीन बर्ष अघि भा`गि बिबाह गरेका थिए।

उनीहरुको १५ महिनाको छोरा समेत छन। मायाप्रीती लाएर विवाह बन्धनमा घरबार सुरु गरेका यि जोडीको एक वर्ष वित्दैबाट ख`टपट सुरु भयो । दुई बर्षयता उनले श्रीमतिलाई कु`टपि`ट गर्ने हेला गर्ने र तृ`र`स्कार गर्दै आई रहेको सम्झनाकी बहिनी सिर्जना बोहोरा बताउँछिन । उनी बे`पत्ता हुनुको साँझ करिव ५ बजेको समयमा दिदीले फोन गरेर सासुले घर छाडेर जा यहाँ बस्न पाईदैन भन्दै गा`लीग`लौज गर्ने भन्दै रो`एको उनको भनाइ छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय