गुल्मीको रुरुक्षेत्रमा नगद सहित गहना चोरी

गुल्मीको रुरुक्षेत्रमा नगद सहित गहना चोरी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: रुरुक्षेत्र गाउँपालिका-६, रिमुवामा नगद रु. १ लाख बढी तथा करिब ५ तोला सुनका गरगहना चोरी भएको छ।

गत आइतबार वडा कार्यालयमा रहेको रु. ६५ हजार र सोही ठाउँ बस्ने विष्णु पौडेल समेत ७ जनाको घर तथा होटलबाट नगद १ लाख १६ हजार ८ सय रुपैयाँ तथा करिब ५ तोला बराबरको विभिन्न सुनका गरगहना चोरी भएको हो।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी भइरहेको छ। घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय