करेन्ट लागेर बाग्लुङ बडिगाडका एक जनाको मृत्यु

करेन्ट लागेर बाग्लुङ बडिगाडका एक जनाको मृत्यु

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बाग्लुङ: करेन्ट लागेर गल्कोट नगरपालिका-३, हटिया गल्कोट सप्लायर्समा काम गर्ने एकजनाको मृत्यु भएको छ।

बडिगाड गाउँपालिका-२, सक्नियार घर भएका १४ वर्षीय सुमन विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटर जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारका लागि हटिया ईमर्जेन्सी पोलिक्लिनिक तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय