गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका-३, भाडगाउँकी सम्झना खत्रीको शव फेला परेको छ। लामो समयदेखि अपहरणमा परेको भनिएकी उनको खोजि थालिएको थियो। उनको शव घर नजिकै बारीको कुनामा भेटिएको बताईएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दैछ।
गत माघ २९ गते जिल्लाको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २१ वर्षकी सम्झना खत्री बोहोरालाई उनकै घरबाट केही न-चिनेका युवाहरुले बे-पत्ता बनाए । बुहारी ह-राएको खबर उनकी सासु तोमकला खत्रीले छिमिकीलाई जानकारी गराईन । खो-ज खबर गर्दा कतै पनि नभेटिएपछि घटना जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुग्यो।
फागनु १ गतेका दिन प्रहरीले सासु र उनका छोरा नेत्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा बोलायो र बुहारी कसरी बेप-त्ता भईन सोधपुछ ग¥यो । केही समय हि-रास-तमा राख्यो घरमा सानो बच्चा भएको भन्दै सासुलाई प्रहरीले साझ घर पठायो । छोरालाई हि-रास-तमै राख्यो । अर्कोदिन बिहान घर नजिकै खनियाँको रुखमा ४८ बर्षीया तोमकला खत्री झु-ण्डि-एको अबस्थामा मृ-त फेला परिन । घरबाटै बे-पत्ता भएको छोरीको खो-जत-ला-स गरिदिनु पर्याे भन्दै सम्झनाको माईती मुसिकोट नगरपालिका वडा नम्वर २ अमराईबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए।
उ-जुरी दुई थरि बन्यो, बे-पत्ता सम्झनाका पती नेत्रबहादुर खत्रीले माईतीजनले आ-त्माह-त्या गर्न आफ्नी आमालाई बा-ध्य पारेको भन्दै प्रहरीमा दु-रुसा-हनको मु-द्धा दर्ता गरे । अझै अचम्मको कुरा त आफ्नो छोरी खो-जीदिनु प¥र्यो भन्दै उ-जुरी बाकेर आएका सम्झनाका बाबु हरिबहादुर बोहरालाई प्रहरीले प-क्राउ गरि हि-रास-तमा राखेको छ ।
परिस्थिती ज-टिल बन्दै गएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समुहका जिल्ला पार्टी अध्यक्ष सोमनाथ सापकोटा नेताहरु बुद्धि जिसी, हिरा ए.सी. , मुसिकोट ३ का वडाध्यक्ष कर्णबहादुर जिसी बिद्यार्थी नेता श्रीराम महत लगायतले प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा र एस.पी. प्रविण कुमार श्रेष्ठलाई घ-टनाको बारेमा ग-हिरो अध्यायन गर्न सुझाए । छोरीको खो-जी पाउँ भन्दै प्रहरी प्रशासन आएका बाबुलाई नै हि-रास-तमा लिनु यो कस्तो अचम्म । के हो यसको र-हस्य ? नेताहरुले प्रश्न गरे।
आत्महत्या नगर्दै मृतक सासुको बयान, के भनिन प्रहरीसंग?
बुहरी हराएको दुईदिन पछि आ-त्माह-त्या गरेकी सासु तोमकलाले आ-त्मह-त्या नगर्दै प्रहरी समक्ष बु-हारी ह-राउनुको र-हस्य यसरी खोलिन । विहिवार राती हामीले खाना खाईसकेपछि ३ जना अ-परिचीत युवाहरु घरमा आएको र बुहारीसंग घरको किचन मै बसेर बु-हारी सहित चारै जनाले … से-वन गरेका हुन । विहानपख उनीहरुसंगै भा-गेका गए उनले भनिन ।
माईति पट्टिका छिमेकी श्रीराम महतले ‘घरमा छोरा नभएको बेला त्यो पनि रातको समयमा प-रप-रुष आउँदा छोरालाई फोन गरेर जानकारी दिन र गाउँवासीसंग गु-हार माग्न पर्नेकी नपर्ने ? अर्को कुरा सासुकै सामु बुहारीले प-रपु-रुष घरमा बोलाईन भनेर कसरी प-त्याउन सकिन्छ ? ’ यो कुरा निकै क-पो-कल्पित जस्तो लाग्छ । साथै महतले भने बुहारी हराएको मु-द्दा ओ-झेल पार्न माइती वि-रुद्ध आ-त्मह-त्या दु-रुत्सा-हन मु-द्दा दर्ता गरिएको छ । आ-रोपकै भएमा बिना कुनै अध्ययन मु-द्दा दर्ता गरिनु प्रहरी प्रशासनको ला-पर-बाही भएको जिकिर गरे ।
बि-रु-द्ध आ-त्माह-त्या दु-रुसा-हनको मु-द्धा प्रहरीले निकै ह-तारोमा दर्ता गर्नु आप-त्तीको बिषय हो मुसिकोटका मेयर सापकोटाले प्रतिकृया दिए । यता बुहारी ह-राएको छ उता सासुले आ-त्मह-त्या गरिन, यो कसले कसलाई दु-रु-त्याहन गर्यो ? तपैले बुझेर दर्ता गर्नु भो कि ल-हडमा सापकोटाले प्रहरी प्रमुख श्रेष्ठलाई प्रश्न गरे । मुसिकोट नगरपालिका ३ का वडाध्यक्ष कर्णबहादुर घर्ति क्षेत्रीले कतै भने प्रहरीले ठुला अ-परा-धका घ-टनको मुद्धा दर्ता गर्न आ-नाका-नी गर्ने कतै भने बे-पत्ता महिलाको घ-टना ओ-झेलमा पार्न माईती बि-रुद्ध नै आ-त्माह-त्याको दु-रुसा-हन मु-द्धा दर्ता गर्ने ? यस्तो पनि न्या-य सं-गत हुन्छ र।
सम्झनाका पति प्रति आशंका
सम्झनाका पति गाडी चालक हुन । मुसिकोट साईडमै गाडी चलाउने क्रममा तम्घासको शिद्धबाबा माविमा कक्षा ११ मा पढ्दै गरेकी मुसिकोट गाउँकै सम्झना बोहरालाई प्रे-म गरी तीन बर्ष अघि भा-गि विवाह गरेका थिए। उनीहरुको १५ महिनाको छोरा समेत छन । मायाँप्रीती लाएर विवाह बन्धनमा घरबार सुरु गरेका यि जोडीको एक वर्ष वित्दैबाट ख-टप-ट सुरु भयो । दुई बर्षयता उनले श्रीमतिलाई कु-टपि-ट गर्ने हे-ला गर्ने र तृ-स्कार गर्दै आई रहेको सम्झनाकी बहिनी सिर्जना बोहरो बताउँछिन ।
उनी बे-पत्ता हुनुको साँझ करिव ५ बजेको समयमा दिदीले फोन गरेर सासुले घर छा-डेर जा यहाँ बस्न पाईदैन भन्दै गा-लीग-लौज गर्नु हुन्छ भनेर दिदी रुँ-दै हुनुहुन्थ्यो । पछि ८ बजेतिर पनि फोन गर्नु भएको थियो सिर्जनाले भनिन–अहिले अनेक बा-हना बनाएका छन दिदीलाई मा-रेरै फा-लेको आ-शंका गरुेका छौं । विहिवार राती देखि उनी बे-पत्ता भईन । बुधबारको दिन सिर्जनाले दिदीलाई सोधिन भेना खोई भनेर उनले उहाँ काठमाण्डौं जानु भएको छ भनेर दिदीले जवाफ दिईन । सिर्जनाले भनिन तेरो बुढाको कुरा खुब प-त्याृँछेस उहाँलाई मैले तम्घासको क्याम्सरोडमा गाडीमा बसेको देखेकी हुँ।





