जापानमा बडिगाडका आचार्य मृत भेटिए

जापानमा बडिगाडका आचार्य मृत भेटिए

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जापानमा कार्यरत बागलुङका एक युवा आफ्नै कोठामा मृत भेटिएका छन्।

बागलुङको ग्वालीचौर घर भई जापानको नागोया आइचीकेन खासुगाई सीटीमा बैस्दै आएका ३७ वर्षीय मधु आचार्य गत सोमबार आफ्नै कोठामा मृत भेटिएको बताईएको छ।

आठ वर्ष पहिले कुक भिषामा जापान पुगेका आचार्यको कोठामा चुकुल लगाएकै अवस्थामा मृत भेटिएको बताईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय