बडिगाड गाउँपालिकाका एक कर्मचारीमा कोरोना पुष्टी !

बडिगाड गाउँपालिकाका एक कर्मचारीमा कोरोना पुष्टी !

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बाग्लुङ । बागलुङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड-१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बडिगाड गाउँपालिकाका २६ वर्षीय पुरुष कर्मचारी, धौलागिरी अस्पतालमा कार्यरत २८ वर्षीय स्वास्थ्यकर्मीमा र बागलुङ नगरपालिका २ का ७५ वर्षीय पुरुष र कोरोना पुष्टि भएको घिमिरेले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय