मुसिकोटमा गोरु काटेको अभियोगमा दुई जना प`क्राउ !

मुसिकोटमा गोरु काटेको अभियोगमा दुई जना प`क्राउ !

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मीः गुल्मीको मुसिकोट नगरपालिका-८ अर्छुङ बस्ने ४५ वर्षीय राम बहादुर नेपाली र २४ वर्षीय कृष्ण नेपालीलाई गोरु काटेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका ७ तिम्लीचौरस्थित जंगलमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बामीटक्सरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय