कोरोना संक्रमणका कारण गुल्मीका एकजनाको मृत्यु !

कोरोना संक्रमणका कारण गुल्मीका एकजनाको मृत्यु !

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार गुल्मीको रेसुङ्गा नगरपालिका-१ का ६८ वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार दिउँसो २ः१० बजे मृत्यु भएको हो ।

२० कात्तिकमा कारोना संक्रमण पुष्टि भएका उनी ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि त्यसको भोलिपल्ट अस्पतालमा भर्ना भएका थिए । उनी मधुमेहका बिरामी समेत थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय