बडिगाडमा बडिगाड खोलाले बगाएर बालकको मृत्यु !

बडिगाडमा बडिगाड खोलाले बगाएर बालकको मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : खोलाले बगाउँदा बडिगाडमा एक बालकको ज्यान गएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ६  छिसफाँट बस्ने अनोज केसीको छोरा ७ वर्षीय अनुप केसीको ज्यान गएको हो ।

शनिबार दिउँसो साढे १२ बजेको समयमा घर नजिकै भिमघाट खोलामा पौडी खेल्दै गर्दा खोलाले बगाएपछि अचेत अवस्थामा बडिगाड ६ मा फेला परेका उनको बडिगाड पोलि क्लिनिकमा उपचारको क्रममा ज्यान गएको बताइएको छ ।

नदिमा नुहाउने क्रममा बगेर करिब तीन किलोमिटर तल बडिगाड ५ मा बेहोस अवस्थामा बालकलाई खोला किनाराम फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । Aadarsa Sanchar

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय