कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु !

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बाग्लुङ : कोरोना भाइरस संक्रमणबाट बागलुङका थप एक जना मृत्यु भएको छ । संक्रमणबाट ढोरपाटन नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

उनको गय राती पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनी सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए । गत २५ गते अस्पताल भर्ना भएका भएका उनीमा २७ गते कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय