गुल्मीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु !

गुल्मीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु !

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,गुल्मी । गुल्मीको रिडिमा ढुगांले लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको रुरु गा.पा. २ बेशिकाचौरका ५८ वर्षीय ज्ञानहरी ज्ञवालीलाई सडकमाथीबाट आएको ढुगांले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारारज पन्तले जानकारी दिनुभयो ।

दारेगौंडा स्थित सिमिजौखोला – बेशिकाचौर भित्री कच्ची सडक खण्डमा दारेगौंडा सडक माथी चर्केर अड्किएको ढुङगा खसेर घाईते उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडिमा उपचारको क्रममा मृत्यु भएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय