पाङको भीरबाट खसेर एक जनाको मृत्यु !

पाङको भीरबाट खसेर एक जनाको मृत्यु !

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : पर्वत जिल्ला कुश्मा नगरपालिका–१ पाङ निवासी २८ वर्षीय गणेश अर्यालको भीरबाट खसेर मृत्यु भएको छ ।

घर नजिकैको भीरमा घाँस काट्ने क्रममा मंगलबार विहान ७.३० बजे लडी गम्भीर घाइते भएका अर्याललाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको भएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घ*टनाको बारेमा प्रहरीले थप अ*नुसन्धान शुरुकाे प्रहरी कार्यालय पर्वत जनाएको छ । Aadarsa sanchar

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय