चलचित्र रेड वाईनमा पल शाह र सम्राज्ञी अनुबन्दित

चलचित्र रेड वाईनमा पल शाह र सम्राज्ञी अनुबन्दित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रमेश एम के पौडेलको निर्देशनमा चलचित्र ‘रेड वाईनमा’ बन्ने भएको छ। चलचित्रमा कलाकार पल शाह र सम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने छ भने पौडेल यहि फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दै छन्। आर्यन फिल्मस् प्रोडक्सन प्रालि र बोधी एचडीको संयुक्त निर्माण रहेको चलचित्रको कथा भने सबिर श्रेष्ठले लेखेका हुन्। चलचित्रमा सन्दिप क्षेत्रिको पनि मुख्य भूमिका रहने छ। फिल्मको छायांकन दशैं र तिहारको बिचमा अमेरिकामा हुने बताईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय