गुल्मीमा पहिरोमा परि दुई जना वेपत्ता !

गुल्मीमा पहिरोमा परि दुई जना वेपत्ता !

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

फाईल फोटो

गुल्मीः गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा पहिरोले पुरिएर दुई जना वेपत्ता भएका छन् । सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् ।

सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीले जनाएको छ । बेपत्ताको खोजी कार्य जारी छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय