महानायक राजेश हमालले १ सय १३ जना चलचित्र प्राविधिकलाई गरे सहयोग, पुरा विवरण

महानायक राजेश हमालले १ सय १३ जना चलचित्र प्राविधिकलाई गरे सहयोग, पुरा विवरण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चलचित्र प्राविधिक संघद्वारा आयोजित एक कार्यक्रममा महानायक राजेश हमालले १ सय १३ जना चलचित्र प्राविधिकलाई आर्थिक सहयोग गरेका छन्। उनले जनही ५ हजारको दरले सहयोग गरेका हुन। अभिनेता हमामालले आफूले प्रदान गरेको सहयोगक रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गरेका छन् साथै प्राविधिकहरु आफ्ना लागि सधैं उच्च स्थानमा रहेको प्रतिक्रिया पनि दिएका छन्। उक्त कार्यक्रममा सहयोग गर्ने आफ्ना बिदेशी साथिहरुलाई धन्यबाद दिदै महानायक हमालले आगामी दिनमा आवश्यक परेको खण्डमा फेरी पनि सहयोग गर्ने प्रतिबद्दता जनाएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय