बडिगाडमा एक ग`र्भवती महिलाको मृ*त्यु ।

बडिगाडमा एक ग`र्भवती महिलाको मृ*त्यु ।

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाइन, बाग्लुङ  : बडिगाड गाउँपालिकामा एक ग`र्भवति महिलाको मृ*त्यु भएको छ । गाउँपालिकाको वडा नं १ स्थित रन बहादुर राम्जालीकी १९ बर्षिय छोरी सलिना रजालीको शुक्रबार बिहान करिव ९ बजे नि*धन भएको हो ।

घर रुपन्देही भई माइती बडिगाड ०१, नेपाने बस्दै आएकी उनलाई एक्कासी स्वास्थ्यसमस्या देखिएकोमा आज विहान मृ*त्यु भएको गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभयो । लकडाउनका कारण घर जान नपाएर माईत बस्दै आएकी उनी बिहिबार साझबाट बिरामी भएपछी शुक्रवार बिहान ५ः३० बजे दगातुन्डाडा स्वास्थ्य चौकिमा लगिएको स्वास्थ्य चौकी प्रमुख हेम पुनले बताउनु भयो ।

स्वास्थ्य चौकिमा आएको बेला उनमा बान्ता हुने,पेट दुख्ने, लगायतका समस्या देखापरेको र उनको बिहान देखि पिसाब बन्द भएको उहाँले जानकारी दिनुभयो । उनको थप उपचारको लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादै गर्दा बाटैमा नि*धन भएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय