बडिगाडका ६ वर्षीय बालक सहित थप ३ जनामा कोरोना संक्रमण !

बडिगाडका ६ वर्षीय बालक सहित थप ३ जनामा कोरोना संक्रमण !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ६ वर्षीय बालक, गलकोट नगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुष र बागलुङ नगरपालिकाका वडा नम्बर २ का ४६ वर्षीय पुरुषसंक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गलकोट र बागलुङका २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए भने बडिगाडका ६ वर्षीय बालक संक्रमितको सम्पर्कमा आएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय