लामो दुरीको यातायात खुल्ने/नखुल्ने बारे सरकारको यस्तो निर्णय

लामो दुरीको यातायात खुल्ने/नखुल्ने बारे सरकारको यस्तो निर्णय

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

केहि समय देखि लकडाउन खुकुलो पार्ने क्रममा सरकारले लामो दुरीको सवारी साधान खोल्ने / नखोल्ने कुरामा केहि पनि बोलेको थिएन। तर सोमबार बसेको मन्त्रिपरिषद बैठकले लामो दुरीको सार्वजनिक यातायात र आन्तरिक हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। आउने असोज ५ गते देखि लामो दुरीको सार्वजनिक यातायात र आन्तरिक हवाई उडान संचालन हुने बताईएको छ। एक मन्त्रीका अनुसार ‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय’ मात्र भएको र थप जानकारी केहि दिनमा आउने बताएका छन्। यस्तै सिमा नाकाहरु भने तत्काल नखोल्ने निर्णय गरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय