बडिगाडमा थप २ जनामा कोरोना संक्रमण !

बडिगाडमा थप २ जनामा कोरोना संक्रमण !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बडिगाड गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा बडिगाड गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ५ का दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा वडा नम्बर १ का २२ वर्षीय पुरुष र वडा नम्बर ५ का ६० वर्षीय पुरुष रहेका छन् । दुवै जना विदेशबाट आएर क्वारेन्टिनमा रहेको बताइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय