गुल्मीमा २ जनामा कोरोना संक्रमण पुष्टि !

गुल्मीमा २ जनामा कोरोना संक्रमण पुष्टि !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी – गुल्मीमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मीमा पछिल्लो समयमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ ।

आज संक्रमण पुष्टि हुनेमा चन्द्रकोट गाउपालीकाका समुदाय स्तरमा गरिएको परिक्षणमा एक जना २२ वर्षिय पुरुष र रुरु क्षेत्र गाउपालीकाका क्वारेन्टाइनमा रहेका एक जना ७२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभया । यो सगै जिल्लामा कुल संक्रमितको संङख्या ४ सय एकाउन्न पुगेको छ । जिल्लामा ३ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय